उद्योगहरुलाई लुम्बिनी पर्खालबाट १५ किलोमिटर टाढा जान सर्वोच्चको आदेशपछि प्रश्न- के भारतको सिमानामा जाने?
barnanmedia.com · Thu Sep 03 22:49:32 GMT 2026

सम्पदा संरक्षणको नाममा अर्थतन्त्रलाई निषेधित क्षेत्र बनाउने कि विज्ञान र विवेकका आधारमा विकासको बाटो खोज्ने ?
लुम्बिनी बचाउनुपर्छ । यसमा दुई मत हुन सक्दैन । लुम्बिनी केवल नेपालको सम्पदा होइन, विश्वकै अमूल्य सांस्कृतिक धरोहर हो । तर एउटा गम्भीर प्रश्न यहाँबाट सुरु हुन्छ- लुम्बिनी बचाउने नाममा वरपरको अर्थतन्त्र नै बन्द गर्ने हो भने त्यसको मूल्य कसले तिर्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)