भारतले छैटौं खेपको राहत सामग्री पठायो
barnanmedia.com · Thu Sep 03 22:57:12 GMT 2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले छैटौं खेपको सहयोग पठाएको छ ।
बिहीबार साँझ भारतले वैज्ञानिक परीक्षण (फोरेन्सिक) किट र औषधि लगायत २१.५ टन राहत सामग्री बोकेका थप दुईवटा विमान (सी–१३० जे) पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)