अहिलेका एआई प्रणाली ‘वास्तवमा स्मार्ट’ छैनन् : वैज्ञानिक यान लेकुन
ratopati.com · Fri Jul 03 09:34:54 GMT 2026

पेरिस । अहिले विश्वभर लोकप्रिय बनेका च्याटजिपिटी, क्लाउड र जेमिनी जस्ता कृत्रिम बौद्धिकता (एआई) प्रणालीमा मानिसजस्तो वास्तविक सोच्ने वा भौतिक संसार बुझ्ने क्षमता निकै सीमित रहेको एआई क्षेत्रका अग्रणी वैज्ञानिकहरूले बताएका छन्।
उनीहरूका अनुसार अबको एआई विकासको लक्ष्य केवल भाषा बुझ्ने प्रणाली नभई वास्तविक संसारलाई बुझ्न, कारण–परिणाम विश्लेषण गर्न र स्वतन्त्र रूपमा निर्णय लिन सक्ने नयाँ पुस्ताको एआई बनाउनु हुनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)