खामेनीको अन्त्येष्टिमा ४० लाख मानिस सहभागी हुने, सार्वजनिक होलान् सर्वोच्च नेता?
setopati.com · Fri Jul 03 09:35:32 GMT 2026

इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि शनिबारदेखि सुरू हुँदै छ।
शुक्रबार श्रद्धाञ्जलीका लागि खामेनीको शव तेहरानस्थित उनकै पूर्व निवास नजिक राखिएको छ। उच्च इरानी अधिकारीहरू श्रद्धाञ्जली दिन उपस्थित भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)