पर्यटकको आकर्षणमा शहीद स्मारक, वार्षिक दुई करोड आम्दानी
hamrakura.com · Fri Jul 03 00:00:00 GMT 2026
हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका-११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रूपमा चासो र चर्चा कमाएको छ।
हेटौँडाको दर्शनीयस्थलका रूपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)