सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले परिसरमै स्वास्थ्य सेवा पाउने
barnanmedia.com · Fri Jul 03 09:45:23 GMT 2026

काठमाडौं। निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो।
निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)