बैतडीमा बस दुर्घटना
onlinekhabar.com · Fri Jul 03 10:00:55 GMT 2026

१९ असार, बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)