राष्ट्रियसभामा ६ विधेयक टेबुल
baahrakhari.com · Fri Jul 03 10:01:44 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा सभाका सचिव तुलबहादुर कँडेलले ‘आर्थिक विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा समक्ष टेबुल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)