सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा ल्होत्से हिमालको सफल आरोहण
kalakarmi.com · Tue May 19 04:48:41 GMT 2026

सोलुखुम्बु- सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको समेत सफल आरोहण गरेकी छन् ।
विश्वकै चौथो अग्लो हिमाल लोत्सेको आरोहणसँगै उनी सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बन्न सफल भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)