संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
onlinekhabar.com · Tue May 19 04:45:48 GMT 2026

४ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टी (श्रसंपा)का सांसदहरू सोमबार प्रतिनिधिसभा बैठकमा पर्चा सहित प्रवेश गरे । श्रसंपाका अध्यक्ष हर्कराज साम्पाङले बोकेको पर्चामा सबैभन्दामाथि लेखिएको छ– प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नै पर्छ ।
बैठकमा बोल्दै साम्पाङले यसबारे थप प्रष्ट पारे, ‘मैले लगाई राखेको प्लेकार्डको बारेमा सबैलाई जिज्ञासा होला । संसद् सार्वभौम हुन्छ कि सरकार सार्वभौम हुन्छ भन्ने प्रश्न गर्न चाहन्छु । सरकारलाई सार्वभौम संसद् प्रति उत्तरदायी बनाउने प्रयत्न हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)