प्रधानमन्त्रीले संसदीय मर्यादा नराखेको कांग्रेस प्रमुख सचेतक थापाको टिप्पणी
nepalviews.com · Tue May 19 04:52:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखको पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सुर्खेत–दैलेख सडकको कमजोर अवस्थाका कारण उत्खनन कार्य प्रभावित भएको बताइन्। नेपालकै आर्थिक रूपान्तरण गर्न सक्ने क्षमता बोकेको यो परियोजनालाई तीव्र गतिमा अघि बढाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)