भोलिदेखि ललितपुरमा ‘नास-आईटी एक्स्पो’, यी साइबर सुरक्षा कम्पनीले देखाउने छन् आफ्ना सोलुसन
techpana.com · Thu Nov 06 16:36:20 GMT 2025

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले पहिलोपटक ‘नास-आईटी एक्सपो २०२५’ आयोजना गर्दैछ । यो एक्स्पो भोलि र पर्सि (२१ र २२ कात्तिक) ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)