सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
kathmandupati.com · Fri Jul 03 10:16:11 GMT 2026

काठमाण्डु- निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)