सिराहामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी
setopati.com · Fri Jul 03 10:19:00 GMT 2026

सिराहामा गोली चलाएर प्रहरीले लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो सिराहाको नवराजपुर गाउँपालिका-५ एक जना भारतीय नागरिकलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)