तोकियो रजनीकान्तको 'जेलर २'को विश्वव्यापी प्रदर्शन मिति, कहिले आउँदैछ फिल्म?
setopati.com · Fri Jul 03 10:24:00 GMT 2026

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म 'जेलर २' को प्रदर्शन मिति घोषणा भएको छ।
निर्माण कम्पनी सन पिक्चर्सले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। फिल्म आगामी अक्टोबर १५ (असोज २९) मा विश्वभर प्रदर्शन हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)