ट्राभल तथा टूर व्यवसायीलाई दुई दिने तालिम प्रदान
ratopati.com · Fri Jul 03 10:32:01 GMT 2026

काठमाडौँ । नेपाल पर्यटन बोर्डले ट्राभल तथा टूर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी दुईदिने तालिम प्रदान गरेको छ ।
बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टूर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एन्ड टूर एजेन्सी सञ्चालन गर्दै आएका ५० व्यवसायीलाई तालिम प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)