कसरी टर्यो अमेरिकाले इरानमाथि गर्ने भनिएको हमला ?
nepalviews.com · Fri Jun 12 00:46:49 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति इरानविरुद्ध तय गरिएको हवाई आक्रमण र बमबारी रद्द गरेका छन्।
यसअघि उनले इरानमाथि भीषण बमबारी गर्ने र उसको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने चेतावनी दिएका थिए। तर, अन्तिम समयमा आएर उक्त सैन्य कारबाही रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)