बैतडीमा बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो
nepalpress.com · Fri Jul 03 10:34:52 GMT 2026

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ।
दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस आज दिउँसो करिब ३ बजे दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)