पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
khabarhub.com · Fri Jun 12 00:55:47 GMT 2026

भोजपुर
– यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)