सैन्य क्षमतालाई थप आक्रामक बनाउने किमको घोषणा
himalpress.com · Fri Jun 26 10:37:39 GMT 2026

काठमाडौँ – उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउने घोषणा गरेका छन्।
उता दक्षिण कोरियाले पनि उत्तरबाट बढ्दो सुरक्षा चुनौतीको सामना गर्न आफ्नो ड्रोन युद्ध क्षमता व्यापक रूपमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै कोरियाली प्रायद्वीपमा सैन्य तनाव थप चर्किने संकेत देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)