वामपन्थीहरू मिल्नुपर्छ, एमालेसँग सहकार्य हुन्छ : प्रचण्ड
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग तत्कालै सहकार्य शुरू हुने बताएका छन् ।
विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)