पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु
deshsanchar.com · Fri Jul 03 09:35:59 GMT 2026

पाकिस्तानको बलूचिस्तान र खैबर पख्तुनख्वा प्रान्तको सिमानामा पर्ने दाना सर क्षेत्रमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)