लुम्बिनीमा जलवायु परिवर्तन रणनीतिक कार्ययोजना अन्तिम चरणमा
deshsanchar.com · Fri Jul 03 07:33:06 GMT 2026

दाङ– लुम्बिनी प्रदेश सरकारले जलवायु परिवर्तनका प्रभावसँग सामना गर्न तयार पारेको ‘जलवायु परिवर्तन रणनीतिक कार्ययोजना, लुम्बिनी प्रदेश २०८३’ लाई अन्तिम रूप दिँदै वातावरण संरक्षण परिषद्मा पेश गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)