राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
ajakoartha.com · Fri Jul 03 10:51:00 GMT 2026

काठमाडौं- यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ ।
यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोट्र्समा गरेको योगदान र गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ । यस वर्षको आफ्नो ७१औँ वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले नेपालका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गर्दै ग्राहक, कर्मचारी, डिलर तथा आफ्नो फराकिलो समुदायलाई एकै ठाउँमा ल्याएर सात दशकभन्दा लामो विश्वास, प्रदर्शन र नवप्रवर्तनको यात्रालाई स्मरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)