सूचीकृत नभएका २ कम्पनीको सेयर कारोबारमा नेटवर्थ लुकाएर ५ करोडभन्दा बढी कर छली
clickmandu.com · Tue May 19 07:40:34 GMT 2026

काठमाडौं । ठूला करदाता कार्यालय अन्तर्गतका केही करदाताले सेयर कारोबारमा पुँजीगत लाभकर छली गरेको पाइएको छ ।
आयकर ऐनको व्यवस्था अनुसार बुझाउनुपर्ने अग्रिम कर दाखिला नगरेको र वास्तविक लाभभन्दा कम देखाएर कर छली गरेको महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)