लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान
lokaantar.com

नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट निवेदन माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)