बाढीपीडितका लागि नेदरल्याण्ड्सका नेपाली व्यवसायीको सहयोग
ratopati.com · Fri Aug 28 00:04:42 GMT 2026

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा रहेको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि नेपाली व्यवसायी संघ नेदरल्याण्ड्सले राहत रकम सङ्कलनका लागि सहजीकरण गर्ने भएको छ ।
संघले बाढी प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेदरल्याण्ड्समा रहेका नेपाली समुदाय, व्यवसायी, संघसंस्था तथा शुभेच्छुकसँग सहयोगका लागि अपिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)