केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
makalukhabar.com · Fri Jul 03 11:00:37 GMT 2026

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न विधाका एक हजार पाँच सय २७ विद्यार्थी दीक्षित भएका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काभे्रपलाञ्चोकको धुलिखेलस्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीमध्ये ११ दशमलब ७२ प्रतिशत नेपालबाहेक अन्य सात देशका रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)