भियतनाममा हुने अन्तर्राष्ट्रिय फेसन विकमा मोनु शाह अन्तर्राष्ट्रिय निर्णायक र राष्ट्रिय निर्देशक नियुक्त
kendrabindu.com · Fri Jul 03 11:02:55 GMT 2026

काठमाडौँ। नेपाली फेसन र कला क्षेत्रलाई विश्वस्तरमा पहिचान गराउने उद्देश्यका साथ आयोजना हुन लागेको ‘नेपाल टू भियतनाम अन्तर्राष्ट्रिय फेसन विक’मा मोनु शाहले नेपालको तर्फबाट शक्तिशाली प्रतिनिधित्व गर्ने भएका छन्।
उक्त गौरवमय अन्तर्राष्ट्रिय मञ्चका लागि शाहलाई ‘अन्तर्राष्ट्रिय निर्णायक’ तथा ‘राष्ट्रिय निर्देशक’को महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)