बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
onlinekhabar.com · Fri Jul 03 10:56:26 GMT 2026

१९ असार, बैतडी । बैतडीमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)