सिंहदरबारबाटै सुरु भयो सरकारी कर्मचारीको उपचार !
barnanmedia.com · Fri Jul 03 10:49:12 GMT 2026

निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)