बैतडीमा यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
newsofnepal.com · Fri Jul 03 11:01:56 GMT 2026

काठमाडौँ।
कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)