पाकिस्तानको समर्थन गरेपछि टर्कीको कम्पनीलाई भारतको कारबाही
baahrakhari.com · Thu May 15 17:02:00 GMT 2025

काठमाडौ । भारतको नागरिक उड्डयन ब्युरोले टर्कीको कम्पनी सेलेबीको सुरक्षा ‘क्लियरेन्स’ तत्काल लागु हुने गरी रद्द गरेको छ । टर्कीको कम्पनी सेलेबी एभिएसनले भारतका धेरै विमानस्थलमा सुरक्षासम्बन्धी काम गरिरहेको थियो ।
ब्युरोले सेलेबीविरुद्धको कारबाहीका विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)