पाल्पाबाट दालचिनी भारत निर्यात
nepalnews.com · Fri Jul 03 11:05:34 GMT 2026

तानसेन। चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ।
डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो। उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो। आव २०७७/७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)