पहिलो महिला प्रहरी प्रमुखको बाटोमा किरण बज्राचार्य
hamrakura.com · Sun Mar 19 00:00:00 GMT 2023
काठमाडौं । नेपाल प्रहरीले आगामी चैत ११ गतेबाट नयाँ नेतृत्व पाउँदै गर्दा पहिलो पटक महिला प्रहरी प्रमुखको हुने चर्चा चलिरहेको छ । अहिलेसम्मको नेपाल प्रहरीको इतिहासमा महिला प्रहरी प्रमुख भएका छैनन् ।
यसपालि त्यो सम्भावना देखिएसँगै महिला प्रहरी प्रमुखको चर्चा भइरहेको हो । आगामी चैत ११ गतेबाट हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै गर्दा मुलुकले नयाँ प्रमुख पाउँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)