बैतडीमा बस दुर्घटना १७ जना घाइते
bishowkhabar.com · Fri Jul 03 11:16:25 GMT 2026

काठमाडौं – बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा सडकबाट करिब ६० मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)