‘प्रकाश’ बाट डेब्यू गर्दै थिएटर कलाकार ‘रेनु योगी’
deshsanchar.com · Mon Jan 25 13:12:32 UTC 2021
काठमाडौँ– चलचित्र ‘प्रकाश’बाट रेनु योगी नेपाली चलचित्रमा डेब्यू गर्दैछिन्।
दिनेश राउत निर्देशित चलचित्र फागुन दोस्रो साताबाट ‘फ्लोर’मा जादैछ। यो चलचित्रको मुख्य नायक प्रदीप खड्का पहिला नै फाइनल भइसकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)