बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा
khabarhub.com · Fri Jul 03 11:23:33 GMT 2026

काठमाडौं – राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता धवलशमशेर राणाले नेपालको संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रुपमा परिभाषित गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)