स्वकीय सचिवको पारिश्रमिक माग्दै कर्णाली प्रदेशसभा अवरुद्ध
nepalpress.com · Fri Jul 03 11:23:57 GMT 2026

सुर्खेत । स्वकीय सचिवहरूको पारिश्रमिक नपाइएको भन्दै सांसदहरुले कर्णाली प्रदेशसभाअवरुद्ध गरेका छन् । सत्तापक्षका कांग्रेसका सांसदले स्वकीय सचिवहरूले पारिश्रमिक माग गर्दै अवरोध गरेका हुन् ।
प्रदेशसभाको हालैको बैठकमा बजेट पारित गर्ने तयारी भइरहँदा कांग्रेस सांसद जानकी सिंहले स्वकीय सचिवको पारिश्रमिक भत्ता माग गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)