पोखराका अतिक्रमित संरचनामा महानगरको डोजर [तस्वीरहरू]
lokaantar.com

कास्कीको पोखरा महानगरपालिकाको अमरसिंह चोकस्थित अतिक्रमित संरचनामा डोजर चलाइएको छ ।
महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)