बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते
khabarhub.com · Fri Jul 03 11:37:36 GMT 2026

दशरथचन्द – बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)