बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने कार्य सुरु
nepalviews.com · Fri Jul 03 11:39:30 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु गरेको छ ।
वर्गीकरण गरी फोहर लैजाने वडामा क्रमशः १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० रहेका छन् । वातावरण विभाग प्रमुख सरिता राईले सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नं. ७ बाट दैनिकरुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन कार्य सुरु गरिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)