हेप्सेकोटको घाँगी भिरमा धुवाँ र पिरो गन्ध, स्थानीय त्रसित
newsofnepal.com · Fri Jul 03 11:35:09 GMT 2026

नवलपरासी।
पूर्वी नवलपरासीकाे हेप्सेकाेट ६ घाँगी भीरमा दिनहुँ देखिदै आएकाे धुवाँको मुस्लोले स्थानीयहरू अचम्मित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)