सिहंदरबारमा पनि निजामती कर्मचारी अस्पतालको सेवा
swasthyakhabar.com · Fri Jul 03 11:34:32 GMT 2026

काठमाडौं - निजामती कर्मचारी अस्पतालले आजदेखी सिहंदरबारबाट पनि आफ्नो सेवा सञ्चालनमा ल्याएको छ।
निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डा दीपक पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)