राष्ट्रिय भेलाबारे निर्णय लिन कांग्रेसको इतर पक्षले बैठक बोलायो, चुनदेवीमा बस्ने
nepalpress.com · Fri Jul 03 11:37:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
पूर्णबहादुर खड्का निवासमा बसेको बैठकले चुनदेवीमा स्थापना भएको सम्पर्क कार्यालयबाटै आफूहरूको कामकारबाही अगाडि बढाउने निर्णय भएको नेता मीनबहादुर विश्वकर्माले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)