अनुदानको मलमा कालोबजारी, सहकारीका सचिव पक्राउ
onlinekhabar.com · Fri Jul 03 11:40:23 GMT 2026

१९ असार, गुल्मी । गुल्मीमा अनुदानको रासायनिक मलको कालोबजारी गरी चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका-१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)