राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवा सुरु, डिजिटल पोर्टलमार्फत घरबाटै आवेदन दिन सकिने
aarthiknews.com

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन कर्जा आवेदन सेवा सुरु गरेको छ ।
सरकारको सुशासन र नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनालाई आत्मसात् गर्दै बैंकले ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)