गोल्फुटार बैठकको निष्कर्ष- सहमतिको सम्भावना क्षीण हुँदैछ
nepalpress.com · Fri Jul 03 11:44:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग सहमतिको सम्भावना क्षीण रहेको निष्कर्ष निकालेको छ।
पूर्णबहादुर खड्का निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीन विश्वकर्माले एकताको महाधिवेशन हुने सम्भावना टर्दै गएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)