विपद्को घडीमा सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्छ : गगन थापा
arthadabali.com · Thu Aug 27 07:10:35 GMT 2026

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा आएर एउटै सोच र संकल्पका साथ काम गर्ने परम्परा रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले यही परम्परालाई निरन्तरता दिँदै रास्वपाले संसद्मा रहेका तथा संसद्बाहिर रहेका मुख्य दलहरूको सर्वदलीय बैठक बोलाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)