नुवाकोटमा विद्युत् पुनः आपूर्ति
khabarhub.com · Thu Aug 27 07:10:43 GMT 2026

काठमाडौं – भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ । नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनः सञ्चालन गरेको हो ।
बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)